देश कालजनमत पार्टीको 'जनमत सँग्रह'
जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरी ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए । उनका अनुसार जनमत पार्टीले प्रदेशसभा १ को २, २ को १ र २ तथा ३ को १ गरी चार वटा प्रत्यक्षतर्फ प्रदेश सांसद जनमत पार्टीले जितेको छ ।
३ वर्ष अगाडि · देश काल








