गाउँ / समाजसिरहामा महिलामाथि कुटपिट, प्रहरीले दर्ता गरेनन उजुरी
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले सो ठाउँमा केही नभएको जानकारी दिए । उनले घटना भनिएको स्थानमा कुटपिटको कुनै जाहेर नगरिएको बताए । उनले घटनास्थल जाँदा सबै समान्य रहेको प्रतिक्रिया दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज








