इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको बताईएको छ ।
पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव विशेष सहयोगमा सो कार्यक्रम गरिएको जनाइएको छ । बालदिवसमा ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।
बाल दिवसको अवसरमा एक समारोहको आयोजना गरी विद्यालयले नृत्य, कमेडी, कृषि कार्य, घरायसी कार्य, साँगितिक कार्यक्रम गरी बाल दिवस मनाएको सँस्थापक यादवले बताए । उनका अनुसार, बाल दिवसमा बाल अधिकार संरक्षण र बाल अधिकार सम्बन्धी समेत शिक्षकहरुले प्रकाश पारेको बताए ।
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका स्थित रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले बाल दिवस रयाली निकालेर मनाएको छ । कमला नगरपालिका वडा नं. १ मँगराहास्थित सँचालनमा रहेको युनिक एकेडमी बोर्डिँग स्कूलले अध्ययनरत बालबालिकाहरुलाई एकजुट पारी रयाली निकालेको थियो । बाल अधिकार सँरक्षणको लागि “
प्रेस विज्ञप्तिमा अस्थायी प्रकृतिको शिक्षकहरुको स्थायीत्वको सबाल, विद्यालय कर्मचारीको सबाल, बालकक्षा शिक्षकको सवाल, अस्थायी अवधी गणना तथा निवृतिभरणको सवाल, शिक्षक बढुवाको सवाल, ग्रेड तथा तलव स्केल विभेदको सवाल, विद्यालयमा प्रधानाध्यापक नियुक्तिको सवाल, पद समायोजन, शिक्षक काउन्सिल, शिक्षकको सरुवा, कार्यसम्पादन र मूल्याँकन, द्धन्द्ध र राजनीतिक पीडित शिक्षक सेवा अवधीको सवाल, शिक्षकको दुर्गम भत्ताको सवाल, विद्यालय व्यवस्थापन समिति संरचना, दरबन्दी हस्तान्तरण, सँस्थागत विद्यालयको शिक्षकको विषय, संविधान प्रदत ट्रेड युनियन अधिकारको सवाल, शिक्षक कर्मचारी पेशागत सुरक्षाको सवाल र पुरानो सुविधा
सोही क्रममा, भ्रष्टाचार, जासुसी, जालसाजी, किर्ते, ठगी, लागू औषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी, चोरी, आगजनी तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको वा सोको लागि आवेदन दिएको प्रमाणित भएमा, शिक्षक सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा त्यस्तो अवस्थामा शिक्षकलाई भविष्यमा विद्यालय शिक्षक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिने व्यवस्था विधेयकमा गरिएको छ ।
विहिबार धनुषाको विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापराका सुरज मण्डल, सुमितकुमार राम र विदेह नगरपालिका वडा नं. ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी हु भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।
मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ । हुलाकी सडक निर्माणको क्रममा समेत विभिन्न गाउँवस्तीमा नाला निर्माण गरिएपनि ढक्कन नदिँदा स्थानीयहरुमा बच्चा डुब्ने त्रास कायमै रहेको छ ।
तीनै जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । घाइतेमध्ये श्रीमान्–श्रीमतीको अवस्था खतरामुक्त भए पनि छोरीको अवस्था भने गम्भीर रहेको बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।
यादवलाई समान्य उपचार गरिएको छ । यादवको साथै रहेका सँचारकर्मी जयनाथ यादवका अनुसार, कटारी घाँटीमा हान्ने प्रयास गरिएको थियो तर लागेन, समान्य चोट लागेको छ । यादव अहिले घरमा विश्राम गरिरहेका छन् ।
मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।