जसपाकी प्रदेश साँसद यादवको मृत्यू
विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी साँसद यादवको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनको उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको ४५ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो ।

२०८० भदौ २६ मंगलबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेश साँसद बिन्दु कुमारी यादवको असमायिक मृत्यू भएको छ ।
जसपाकी केन्द्रीय सदस्य एवम् मधेश प्रदेशकी समानुपातिक साँसद समेत रहेकी यादवको आज बिहान ८ः१५ बजेको समयमा अस्पतालमा मृत्यू भएको जनाईएको छ ।
विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी साँसद यादवको स्वास्थ्य अवस्था बिग्रन थालेपछि उनको उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनको ४५ बर्षको उमेरमा असमायिक मृत्यू भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…