प्रमुख समाचारराष्ट्रपति जनकपुर आउने भएपछि जलाशयको सफाई भ्रमणबारे छलफल
मधेशका लागि उनले खेलेको भूमिका मधेशका जनताले भुल्न नसक्ने बताउँदै नेता निधिले उनलाई स्वागत गर्न जनकपुरधाम र मधेशका नागरिक उत्सुक रहेको बताए । सो अवसरमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ की सांसद जुलीकुमारी महतो, नेपाली कांग्रेसका नेताहरु आनन्द ढुङ्गाना, रामकृष्ण यादव, मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा यादव लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










