गाउँ / समाजएक छाक टार्न धौधौ परेको साह परिवारलाई प्राधिकरणले थमाए ९५ हजारको बिल
साहको श्रीमती राजपत्ती देवि अनुसार मिल छोडेर छोराले बिदेश गए। सेलर मिल बुहारी लक्षमी देवीले चलाउन थालिन्। मेसिन चलाउने क्रममा मेसिनको पट्टामा बेरिएर २०७२ साल तिर बुहारीको मृत्यु भयो।श्रीमतीको वियोगमा विदेशमा रहेका राजाबाबुले पनि आफ्नो मानसिक संतुलन गुमायो। राजाबाबुले त्यहीँ अवस्थामा चितवनमा कमाउन गए र हालसम्म उनको कुनै अत्तोपत्तो छैन्।
३ वर्ष अगाडि · गाउँ / समाज










