क्राईम ब्यूरोजनकपुरः आफ्नै श्रीमतिलाई पेस्तोल देखाएर गोली मार्ने धम्की दिने ठाकुर पक्राउ
सुचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलिले उनको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो










