अन्तराष्ट्रियभारतको विधानसभा चुनावमा पाँचमध्ये तीन प्रदेशमा मोदीको पार्टी BJP को भारी बहुमत, तेलँगानामा काँग्रेस
तेलंगनामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो । पाँच वर्षको अन्तरालमा भएको निर्वाचनको प्रारम्भिक रुझान हेर्दा बीआरएसले गुमाएका सिटमा कांग्रेस र भाजपा दुवैको अवस्था सुधारिएको देखिएको छ ।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय









