सप्तरी युथ नेपाल आजदेखि सरकार विरुद्ध धर्नामा
१५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथले जनाएको छ। एकहप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए दोस्रो चरणको आन्दोलन गर्ने युवाहरूले चेतावनी दिएका छन्।

२०८० मंसिर १४ बिहीबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…