देश कालमधेश प्रदेशको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्छः मुख्यमन्त्री सिँह
गृह, संचार तथा कानुन मन्त्री बिमला अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतकाहरुको उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · देश काल











