जनकपुर यातायात कार्यालयका अधिकृत साहसहित पाँच जना पक्राउ
नक्कली लाइसेन्स वितरण कार्यमा संलग्न अभियोगमा सिआइबीको टोलीले आइतबार जनकपुर यातायात कार्यालयका दिलिप कुमार साह, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य, चितवनका राजेश लम्साल र वन मन्त्रालयका उपसचिव केशव अर्याल पक्राउ परेका छन् ।
२ वर्ष अगाडि · देश काल











