गाउँ / समाजशहिदनगरको धबौलीमा प्रथम पटक रक्तदान कार्यक्रम, दर्जनौ गरे रक्तदान
कार्यक्रममा‌ बोल्दै अध्यक्ष मण्डलले गाँउ मै पहिलो चोटी रक्तदान कार्यक्रम‌ आयोजना भएको ‌युवाहरु र समाजसेवी हरु खुशी भएको सुनाए । श्री स्पोर्टस क्लव धबौली र धबौली युवा समाज आवश्यकतामा रगत धनुषाको संयुक्त प्रयासमा भएको रक्तदान कार्यक्रममा ३१‌ जना रक्तदाता रक्तदान गरेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज











