क्राईम ब्यूरोजनकपुरः चिया पसलको आडमा यौनधन्दा, पाँच किशोरी पक्राउ, एक युवक छतबाटै हामफाले, अस्पताल भर्ना
पाँचै जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाईएको छ । यता, चिया पसले फरार रहेको प्रहरीले जनाएको छ । सो चियापसलमा वडाध्यक्षको रोहबरमा तालाबन्दी गरिएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो










