प्रमुख समाचारसिरहा मिर्चैयाका मेयर यादवलाई पक्राउ पूर्जी जारी, समुहै लिएर फरार
प्रहरी प्रशासनको यस्तो रबैयाले विधि र कानुनको उपहास भइरहेको उनीहरूको भनाइ छ । ‘अपराधीहरूलाई पक्रन प्रहरीले खुट्टा कमाउनु पर्दैन,’ स्थानीय नेता खगेश्वर यादवले भने, ‘यदि यस्तो हुन्छ भने यो विधि र कानुनको उपहास हो ।’
२ वर्ष अगाडि · प्रमुख समाचार











