देश कालप्रादेशिक अस्पताल गौरमा अख्तियारको छापा
अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डर गरि औसधि उपकरण खरिद ,टाईल्स मार्बल जडान ,मर्मत संहार ,टिकट काउन्टरको रकम हिनामिना ,भवन रङरोगन ,ईन्धन ,न्यानो झोला,करार कर्मचारी भर्ना देखि निजि क्लिनिक र ल्याब संग सांठगांठ गरि लाखौं रकम अनियमितता गरेको आरोप छ।
२ वर्ष अगाडि · देश काल










