देश काल'बेटी पढाउ, बेटी बचाउ' फ्लप भएपछि 'बेटी जिन्दावाद' अभियान सँचालन गर्दै मधेश सरकार
उनले बालविवाह रोक्नमा मात्रै केन्द्रित भयौँ भने चुनौती अझै थपिन सक्ने भन्दै बालविवाह किन हुन्छ भन्ने विषयमा पनि छलफल हुनु आवश्यक रहेको बताए । मधेश प्रदेशमा १८ वर्ष मुनिका २२।७ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांक छ ।
२ वर्ष अगाडि · देश काल










