जनमतका विदेह नगर पूर्वअध्यक्ष सुरेश मण्डल एमालेमा प्रवेश
सहिद रामनारायण मण्डल मुरबलको स्मति सभा कार्यक्रममा उनी पार्टीमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । सहिद रामनारायण मण्डल मुरबलको स्मति सभामा पार्टी उपमहासचिव ज्ञ

२०८१ असोज ४ शुक्रबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका विदेह नगरपालिका पूर्वअध्यक्ष सुरेश मण्डल एमालेमा प्रवेश गरेका छन् ।
सहिद रामनारायण मण्डल मुरबलको स्मति सभा कार्यक्रममा उनी पार्टीमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
सहिद रामनारायण मण्डल मुरबलको स्मति सभामा पार्टी उपमहासचिव ज्ञवाली बिहीबार हरवडा आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…