प्रमुख समाचारसरस्वति पूजामा विकृति फैलाउन पाउनुपर्छ: हिन्दु सम्राट नेपाल
सो धारणामा हिन्दु सम्राट समर्थित युवकहरु, नगर प्रमुखका विरोधीहरुले सहमति जनाएको देखिएका छन् । त्यसमा शिक्षित युवकहरु समेत देखिएका छन् । सरस्वति पूजाको नाममा विकृति फैलाउन पाउनुपनेृ धारणाले हिन्दु सम्राटमाथिको विश्वास उठन थालेको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार









