कृषि/ कृषकधनुषामा डीप बोरिँगको ट्रान्सफर्मर चोरी
ट्रान्सफर्मर चोरी भएपछि किसानहरु सिचाइको लागि निकै चिन्तित बनेको छ । ट्रान्सफर्मर सोमबार राती चोरी भएको छ । बिहान १० बजे गाउँका किसानहरु डिप बोरिङ्गको विद्युत ट्रान्सफर्मर नदेखे पछि वडा अध्यक्षलाई जानकारी गराएका थिए ।
१ वर्ष अगाडि · कृषि/ कृषक










