आर्थिक ब्यूरोमन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ
हाकिम गुप्ताले सार्वजनिक खरिद नियमावलीलाई लत्याउदै विभिन्न बिकास निर्माणको टेन्डर , सेनेटरी प्याड ,औसधि खरिदको टेन्डर ,न्यानो झोला खरिदको टेन्डर,विभिन्न उपकरन खरिद को टेन्डर र फर्निचर खरिदको टेन्डर लगायत दर्जनौं टेन्डर गोप्य रुपमा गरि आफ्नो असुली धन्दालाई बढावा दिएको रौतहट अनलाईन नामक पत्रीकाले पर्दाफास गरेको छ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो











