आज र भोली सार्वजनिक विदा
आज बुधबार र भोली विहिबार सार्वजनिक विदा दिइएको छ । वार्षिक विदा अनुसार आज शहिद दिवसको विदा दिइएको छ भने भोली सोनाम ल्होसारको विदा दिएको हो । नेपाली कलेण्डर अनुसार गृह मन्त्रालयले प्रत्येक वर्ष दिँदै आएको पर्व विदामा सोनाम ल्होसारको विदा दिइएको छ भने आज शहिद दिवसमा विदा दिएको हो ।

२०८१ माघ १६ बुधबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आज बुधबार र भोली विहिबार सार्वजनिक विदा दिइएको छ । वार्षिक विदा अनुसार आज शहिद दिवसको विदा दिइएको छ भने भोली सोनाम ल्होसारको विदा दिएको हो ।
नेपाली कलेण्डर अनुसार गृह मन्त्रालयले प्रत्येक वर्ष दिँदै आएको पर्व विदामा सोनाम ल्होसारको विदा दिइएको छ भने आज शहिद दिवसमा विदा दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…