बिज्ञान-प्रबिधिगाउँ गाउँमा WorldLink को HotSpot Free Wi-Fi सेवा, अहिलेसम्म धनुषाको ५२ स्थानमा HotSpot
न्यूज ब्यूरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक सँस्था वल्र्डलिँकले धनुषाको ग्रामिण भेकसम्म समेत निःशुल्क HotSpot Free Wi-Fi दिन सुरु गरेको छ । यसै व्यक्तिगत तथा सामूहिक विकासको लागि आजको डिजिटल जमानामा इन्टरनेटको पहुचलाई हरेक जनमानस सामु सुलभ पार्दै घरमा पनि Wi-Fi, बाहिर पनि Wi-Fi अवाधारणा अन्तर्गत
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











