प्रमुख समाचारयादवचोक विवादः समाजिक सदभाव नभडकिने गरी चोकको नामाकरण यथाशिघ्र हुन्छः मेयर यादव
उनले समाजिक सदभाव कायम हुने गरी त्यहाँ सार्वजनिक स्थानमा सबैलाई मान्य हुने गरी चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार दिउँसो मेयर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा आईतबार बसेको सर्वपक्षीय बैठकबाट चोकको नामाकरण सर्वमान्य हुने गरी राख्ने निर्णय भएको जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











