गाउँ गाउँमा WorldLink को HotSpot Free Wi-Fi सेवा, अहिलेसम्म धनुषाको ५२ स्थानमा HotSpot
न्यूज ब्यूरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक सँस्था वल्र्डलिँकले धनुषाको ग्रामिण भेकसम्म समेत निःशुल्क HotSpot Free Wi-Fi दिन सुरु गरेको छ । यसै व्यक्तिगत तथा सामूहिक विकासको लागि आजको डिजिटल जमानामा इन्टरनेटको पहुचलाई हरेक जनमानस सामु सुलभ पार्दै घरमा पनि Wi-Fi, बाहिर पनि Wi-Fi अवाधारणा अन्तर्गत

२०८१ चैत ६ बुधबार, बिहान ९:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक सँस्था वल्र्डलिँकले धनुषाको ग्रामिण भेकसम्म समेत निःशुल्क HotSpot Free Wi-Fi दिन सुरु गरेको छ ।
यसै व्यक्तिगत तथा सामूहिक विकासको लागि आजको डिजिटल जमानामा इन्टरनेटको पहुचलाई हरेक जनमानस सामु सुलभ पार्दै घरमा पनि Wi-Fi, बाहिर पनि Wi-Fi अवाधारणा अन्तर्गत WorldLink ले मधेश प्रदेशको राजधानी जनकपुरमा सर्व-साधारणहरुलाई HotSpot Free Wi-Fi सुबिधा उपलब्ध गराएको छ।
कम्पनीले जनाए अनुसार वर्ल्डलिंक प्रयोगकर्ता तथा ग्राहकले एकपटक "myworldLink_Wi-Fi" SSID मा क्लिक गरि रजिस्टर गरेपछि आफुले भ्रमणको समयमा नेपालभरि Hot Spot भएको ठाउँहरुमा २४सै घण्टा इन्टरनेटको प्रयोग गर्न सक्ने छन्।
वर्ल्डलिंक बाहेकको प्रयोगकर्ताले "Free_WorldLink_Wi-Fi" मा क्लिक गरि यसमा रजिस्टर गरेर केहि घण्टा इन्टरनेट मज्जाले चलाउन सक्ने छन्।
यस HotSpot Free Wi- Fi ले सहर केन्द्रित जनतालाई सहज पार्नुको साथै प्रादेशिक राजधानी जनकपुरमा काम बिशेषले आउनेलाई एकदमै सहज हुने कम्पनीले जनाएको छ।
जनकपुरको निम्न सार्वजनिक स्थानहरुमा सर्व-साधारणहरुलाई HotSpot Free Wi-Fi सुबिधा उपलब्ध भएको र आउदो दिनमा अन्य सार्वजनिक स्थानहरुको साथै मधेश प्रदेशको अन्य सहरहरुमा पनि Free-HotSpot Wi-Fi थपिदै जाने कम्पनीले जानकारी गराएको छ।
यी स्थानहरुमा वर्ल्डलिंकले Hotspot Free Wi- Fi सुबिधा प्रदान गरेको जानकारी गराएको छ।
१ नगराईन चोक
२ जिरोमाइल बसपार्क, जनकपुर
३ मालपोत कार्यालय, जनकपुर
४ महावीर युवा क्लब, महावीर चोक, जनकपुर
५ गिरिजा सिनेमा हल, कदम चोक, जनकपुर
६ रामचोक/राजदेवी मन्दिर, जनकपुर
७ शिवचोक, जनकपुर
८ बाघचौरा
९ शिव मन्दिर, लोहना
१० मस्जिद रोड, लोहना
११ रामानन्द चोक, जनकपुर
१२ आँखा अस्पताल, रामानन्द चोक, जनकपुर
१३ कदम चोक, जनकपुर
१४ जानकी चोक, जनकपुर
१५ कपलेश्वर मन्दिर, जनकपुर
१६ गणेश युवा कमिटि, रामचोक, जनकपुर
१७ जनकपुर अञ्चल अस्पताल
१८ सीडीओ कार्यालय, जनकपुर
१९ भ्रमरपुरा चोक, जनकपुर
२० ट्राफिक प्रहरी चौकी, मुजेलिया, जनकपुर
२१ यातायात कार्यालय, मुजेलिया, जनकपुर
२२ आशा हल, मिल्स एरिया, जनकपुर
२३ तारापट्टी चोक
२४ वडा नम्बर ७ कार्यालय, लोहारपट्टी
२५ लोहारपट्टी चोक, महोत्तरी
२६ बहुअर्वा गाउँ
२७ विधुत कार्यालय, क्याम्पस चोक, जनकपुर
२८ आरआरएम क्याम्पस, जनकपुर
२९ मुरली चोक, जनकपुर
३० स्वर्गद्वार, गंगासागर, जनकपुर
३१ भाटभटेनी/होटल राजदरबार, मुजेलिया, जनकपुर
३२ जिल्ला प्रहरी कार्यालय, उत्तमपुर टोल, जनकपुर
३३ पिरारी चोक, जनकपुर
३४ कपलेश्वर बसपार्क
३५ मारवाडी सेवा समिति, महावीर चोक
३६ हनुमाननगर ट्राफिक कार्यालय, हनुमाननगर विमानस्थल
३७ जनकपुर रेलवे स्टेशन, स्टेशन एरिया
३८ बैदेही रेलवे स्टेशन, बैदेही
३९ खजुरी रेलवे स्टेशन, खजुरी
४० इनरवा रेलवे स्टेशन, इनरवा
४१ जयनगर रेलवे स्टेशन, जयनगर
४२ जानकी मन्दिर, जानकी चोक
४३ जनकपुर विमानस्थल, हनुमाननगर, जनकपुर
४४ गंगा आरती गंगा सागर पोखरी, शिव चोक, जनकपुर
४५ केयर मेडिकल सेन्टर, रामानन्द चोक
४६ कृषि मन्त्रालय, मुरली चौक, जनकपुर
४७ भानु चौक, जनकपुर
४८ जनकपुर नगरपालिका
४९ देवपुरा रुपैठा चोक
५० हंसपट्टी मन्दिर, हंसपट्टी
५१ फुलगामा
५२ बसहिया
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…