स्वास्थ्य ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषामा जनकपुर न्यूरो हस्पिटलको स्वास्थ्य परीक्षण, केही जवानहरुमा घुँटाको समस्या
चेकजाँचको क्रममा अधिकांश प्रहरी जवानमा घुँडाको समस्या देखिएको छ । उनीहरुको समयमा खानपिन, कम आरामको कारणले यस्तो समस्या देखिएको डा. राउतले बताए । उनका अनुसार, यो समस्या जटिल नभएर समान्य रहेको बताए ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











