प्रमुख समाचारधनुषामा एक वडाध्यक्षलाई गोली हानेर हत्या, एक गम्भिर !
गोली प्रहारबाट वडाध्यक्षको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यू भएको छ । वडाध्यक्ष यादवसँगै उनका एक दियादलाई समेत गोली हानेको बताईएको छ । उनको उपचार सोही अस्पतालमा भईरहेको छ ।
११ महिना अगाडि · प्रमुख समाचार










