महोत्तरीमा धारिलो हतियारले एक जनाको हत्या, आरोपित पक्राउ
महोत्तरी प्रहरीका प्रवक्ता भट्टले हत्याको कारण अनुसन्धानपछि मात्र खुल्ने भन्दै हत्या लगत्तै जानकारी पाएपछि प्रहरीले घटनास्थलमा अनुसन्धान थालिएको बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
११ महिना अगाडि · क्राईम ब्यूरो











