प्रमुख समाचारमधेश प्रदेश सभामुख मण्डलविरुद्ध महाअभियोगको तयारी, ७४ भन्दा बढी सांसदको हस्ताक्षर
सभामुख मण्डलले भने आफू कसैको दबाबमा राजीनामा नदिने र महाअभियोगको सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। मधेश प्रदेशका दोस्रो सभामुखका रूपमा निर्वाचित मण्डल पद सम्हालेदेखि नै विवादमा पर्ने गरेका छन्।
११ महिना अगाडि · प्रमुख समाचार










