देश कालसचिव साहलाई विदाई र भुजेललाई स्वागत
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । जनकपुर उपमहानगरपालिका वडा नं. ५ का निवर्तमान सचिव गौरी साहलाई आज विदाई गरिएको छ । वडा नं. ५ मा वडा सचिवको कार्यभार सम्हाल्दै आएका सचिव साहलाई विदाई गर्दै नयाँ सचिवमा जमुना भुजेललाई कार्यभार सुम्पिएको हो । वडा नंं ५ का वडाध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न विदा
८ वर्ष अगाडि · देश काल











