प्रमुख समाचारप्रदेशको नीति तथा कार्यक्रम पारित, काँग्रेस विपक्षमा, आज पुनः बैठक
न्यूज ब्यूरो || जनकपुरधाम, ४ बैशाख । प्रदेश नम्बर– २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको सोमबार बसेको १५ औ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सरकारको नीति तथा कार्यक्रमलाई काँग्रेस बाहेक सबै दलले समर्थन गरेको छ । गएको चैत २८ गते प्रदेशसभा बै
८ वर्ष अगाडि · प्रमुख समाचार











