सचिव साहलाई विदाई र भुजेललाई स्वागत
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । जनकपुर उपमहानगरपालिका वडा नं. ५ का निवर्तमान सचिव गौरी साहलाई आज विदाई गरिएको छ । वडा नं. ५ मा वडा सचिवको कार्यभार सम्हाल्दै आएका सचिव साहलाई विदाई गर्दै नयाँ सचिवमा जमुना भुजेललाई कार्यभार सुम्पिएको हो । वडा नंं ५ का वडाध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न विदा

२०७५ बैशाख २ आइतबार, दिउँसो १:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ बैशाख । जनकपुर उपमहानगरपालिका वडा नं. ५ का निवर्तमान सचिव गौरी साहलाई आज विदाई गरिएको छ ।
वडा नं. ५ मा वडा सचिवको कार्यभार सम्हाल्दै आएका सचिव साहलाई विदाई गर्दै नयाँ सचिवमा जमुना भुजेललाई कार्यभार सुम्पिएको हो ।
वडा नंं ५ का वडाध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न विदाई एवम् स्वागत समारोहमा साहलाई फूलमाला र अबिर लगाई विदाई गरिएको हो भने भुजेललाई समेत फूलमाला र अबिर लगाउँदै स्वागत गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…