आर्थिक ब्यूरो'जनकपुर-अयोध्या' बसलाई मोदीको हरियो झण्डी, बाह्रविघा मैदान पुगे
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक "जनकपुर -अयोध्या " बस सेवालाई हरियो झण्डी देखाएका छन् । विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा सम्पन्न गर्दै प्रधानमन्त्री मोदीले रामायण सर्किटको घोषणा गर्दै जनकपुर अयोध्या बस सेवा सँचालन समेत गरेका छन
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











