प्रमुख समाचारमिसन उमेशः अभियन्ता रायलाई सघाउन पुगे मिथिला एकता समाज
बिनय यादव | सिरहा, ३१ बैशाख । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएका धनुषाका उमेश यादवको मुद्दाका कागजातहरु सहित ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज राय साउदी पुगेका छन् । साउदी अरब पुगेका सामाजिक अभियन्ता सरोज रायलाई सघाउन बिदेशी मुलुकबाट समेत समाजिक कार्यमा सक्रिय अभियन्ता बिन्
८ वर्ष अगाडि · प्रमुख समाचार











