ब्यूरो-रिपोर्टरधनुषामा विद्यालय भर्ना अभियानमा बालबालिकाको "महा रैला"
न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । गोगो फाउण्डेशन धनुषाद्धारा सँचालित हाम्रो शिक्षा परियोजना अन्तर्गत सोमबार धनुषाको ग्रामिण भेकमा विद्यालय भर्ना अभियानको लागि विशाल रयाली निकालिएको छ । जिल्लाको १६ वटा समुदायिक विद्यालयमा लागु गरिएको हाम्रो शिक्षा परियोजना अन्तर्गत सोमबार धनुषाको मुखियापट्टी मुसरनिया
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











