क्षमता अभिवृद्धि हेतु एकदिने कर सम्बन्धी तालिम सम्पन्न
न्यूज ब्यूरो || सिरहा, ७ जेष्ठ । सिरहाली सेवा समाज नेपालले अाफना कार्य समितिका पदाधिकारी सदस्यहरूलाई क्षमता अभिवृद्धि गर्नकाे लागि एकदिने कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ । सिरहाली सेवा समाज नेपालका पदाधिकारी सदस्यहरूलाई आइतबार काठमाडौंको फ्रेस बेकरी क्याफेमा आयोजित इन्कम टेक्स, घर टेक्स, टिडिएस ल

२०७५ जेठ ७ सोमबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
सिरहा, ७ जेष्ठ । सिरहाली सेवा समाज नेपालले अाफना कार्य समितिका पदाधिकारी सदस्यहरूलाई क्षमता अभिवृद्धि गर्नकाे लागि एकदिने कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।
सिरहाली सेवा समाज नेपालका पदाधिकारी सदस्यहरूलाई आइतबार काठमाडौंको फ्रेस बेकरी क्याफेमा आयोजित इन्कम टेक्स, घर टेक्स, टिडिएस लगायत श्राेत अनुमान तथा बजेट सिमा निर्धारण सम्बन्धमा एकदिने तालिम सम्पन्न भएकाे हो ।
संस्थाका सदस्यहरूकाे क्षमता अभिवृद्धि गर्नका लागी अागामी दिनहरुमा अझ प्रभावकारी तालिमहरू संचालनमा ल्याउने सिसेस नेपालका सचिब किरण पासवानले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…