गाउँ / समाजजाडो बढेपछि धनौजी गाँपाका अध्यक्ष साहले बाँडे सबै वडामा दाउरा, जाडोमा चोक चोकमा राहत
अध्यक्ष साहले आफैँ ट्रयाक्टरमा टाउरा लोड गराएर विभिन्न वडामा वितरण गर्न लगाएको स्थानीयहरुले बताए । जाडो बढेपछि विभिन्न चोकमा सामुहिक रुपमा आगो ताप्न मिल्ने तथा शितलहर छल्ने गरी बराबर गरी दाउरा वितरण गरेका हुन् ।
९ महिना अगाडि · गाउँ / समाज










