ब्यूरो-रिपोर्टरदशगजामा चेकजाँचका क्रममा १० लाखभन्दा बढी नगदसहित एक युवक पक्राउ
नगद रकमसँगै प्रयोगमा रहेको एक थान मोटरसाइकल र एक थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर











