राजनीतिकधनुषाको चारै निर्वाचन क्षेत्रबाट एमाले पार्टी जित्छः महासेठ
महासेठले छानबिन र कारबाहीको माग गर्दै सिंहदरबार जलाउने, कैदी भगाउने र हतियार लुट्ने घटनाका भिडियो प्रमाण रहेको दाबी गरे। छठ पर्वका क्रममा रानीपोखरीमा मधेसी समुदायलाई पूजा गर्न नदिएको घटनाको प्रसंग उठाउँदै उनले त्यसबेला प्रधानमन्त्रीलाई ‘मधेशको छोरा’ भन्न नमिल्ने टिप्पणी गरे।
९ महिना अगाडि · राजनीतिक









