क्राईम ब्यूरोजनकपुरमा ट्रीपर र पिकअपको बीचमा परे मोटरसाईकल, मानवीय क्षति भएन
न्यूज ब्यूरो जनकपुरधाम, २८ जेठ । जनकपुरमा दिउँसो ट्रीपर र पिकअप जुध्दा एक मोटरसाईकल पुर्ण रुपले क्षतिग्रस्त भएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १ पुल्चोक स्थित ट्रीपर र पिकअप एक आपसमा ठक्कर खाँदा त्यही बाटो भएर जाँदै गरेको मोटरसाईक बीचमै परेपनि मानवीय क्षति भने भएन् । यदुकूहा रुट हुँदै पुलचोकबाट
८ वर्ष अगाडि · क्राईम ब्यूरो











