उपेन्द्र यादवको प्रमुख सचेतक उमाशंकर अरगरिया
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतकमा धनुषाका उमा शंकर अरगरियालाई नियुक्त गरिएको छ । पार्टीको संघीय सँसद दलको कार्यालयले काटेको पत्रमा अरगरियालाई दलको प्रमुख सचेतकको रुपमा सिफारिस गरी नियुक्त गरिएको जनाइएको छ । संघीय सँसद सचिवालयलाई काटिएको पत्रमा पार्टी अध्यक

२०७५ जेठ २८ सोमबार, दिउँसो २:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ जेठ । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतकमा धनुषाका उमा शंकर अरगरियालाई नियुक्त गरिएको छ ।
पार्टीको संघीय सँसद दलको कार्यालयले काटेको पत्रमा अरगरियालाई दलको प्रमुख सचेतकको रुपमा सिफारिस गरी नियुक्त गरिएको जनाइएको छ ।
संघीय सँसद सचिवालयलाई काटिएको पत्रमा पार्टी अध्यक्ष एवम् सँसदीय दलका नेता उपेन्द्र यादवको अधिकारीक हस्ताक्षर रहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…