अब जनकपुरमै म्यानुअल प्रिन्टिङग, परफेक्टले मारे बाजी
न्यूज ब्यूरो | जनकपुरधाम, २७ जेठ । अब जनकपुरमै म्यानुअल प्रिन्टीङग हुने भएको छ । जनकपुरको परफेक्ट डिजिटल स्टुडियोले जनकपुर क्षेत्रमै पहिलो पटक उक्त मेसिन जडान गरेका छन् । म्यानुअल प्रिन्टिङग मेसिनबाट कप, बोतल, टिसर्ट, ग्लास, सोफादानीको लागि सेवाग्राहीले सेवा लिन सकिने स्टुडियोका प्रबन्धक प्रदीप कुमा

२०७५ जेठ २७ आइतबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ जेठ । अब जनकपुरमै म्यानुअल प्रिन्टीङग हुने भएको छ ।
जनकपुरको परफेक्ट डिजिटल स्टुडियोले जनकपुर क्षेत्रमै पहिलो पटक उक्त मेसिन जडान गरेका छन् ।
म्यानुअल प्रिन्टिङग मेसिनबाट कप, बोतल, टिसर्ट, ग्लास, सोफादानीको लागि सेवाग्राहीले सेवा लिन सकिने स्टुडियोका प्रबन्धक प्रदीप कुमारले बताए ।
उनका अनुसार, सिसी, बोतल, कप, प्लेटमा प्रिन्टको लागि यसअघि जनकपुर बाहिरै जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जनकपुरमै सेवा सँचालन गरेको हो ।
आईडीकार्ड, भिजिटिँग कार्ड लगायत क्यालेण्डर, बैनर, पोष्टर, हयाण्डबुक, पम्पलेट, ब्रोसरको लागि चर्चित रहेको जनकपुरमा परफेक्ट स्टुडियोले म्यानुअल प्रिन्टीँग सेवा सँचालन गरेपछि डिजाइन र शौकको बजारमा फड्को मार्ने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…