रौतहतको ईनरुवा टोल डुबानमा पर्ने खतरा !
न्यूज ब्यूरो | रौतहट, १९ असार । रौतहटको बौधीमाई नगरपालिकाको इनर्वा टोल डुबानमा पर्ने भएको छ । सो बाँधलाई बचाउन बौधीमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले नेपाल प्रहरी र स्थानीयको सहयोगमा काम गरिरहेका छन् । स्थानीय उपयोग बस्तुहरूको प्रयोग गरि जसरी भएपनि नगर बासीलाई बचाउन तयार रहेको मेयर यादवले

२०७५ असार १९ मंगलबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
रौतहट, १९ असार । रौतहटको बौधीमाई नगरपालिकाको इनर्वा टोल डुबानमा पर्ने भएको छ ।
सो बाँधलाई बचाउन बौधीमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले नेपाल प्रहरी र स्थानीयको सहयोगमा काम गरिरहेका छन् ।

स्थानीय उपयोग बस्तुहरूको प्रयोग गरि जसरी भएपनि नगर बासीलाई बचाउन तयार रहेको मेयर यादवले बताए ।
बाौधीमाई नगरबासी पूर्ण बाढीको चपेटमा पर्नुको मुख्य कारण राजनीतिक नै हो जसले आज जनतामा पानीको ठूलो बहाव आउने डर त्रास बढिरहेको मेयर यादवले गुनासो गरेका छन ।
यसपालिको वर्षातमा पनि बाढी आउने भन्दै त्रसित बनेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…