ब्यूरो अपरेशनमुख्यमन्त्रीको 'बेटी पढाउ- बेटी बचाउ' अभियान कता ? शौचको डरले पानीसम्म खादैनन् !
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका—६ फुलकाहा स्थित श्री माध्यमिक विद्यालय भेडियाहीमा अध्ययनरत छात्राहरु महिनावारी भएको समयमा स्कूल आउनबाट वञ्चित हुने गरेकी छन् । विद्यालयमा चर्पीको व्यवस्था नहुँदा त्यहाँ अध्ययनरत बालिकाहरु महिनाबारीको समयाअवधिभरि पढ्न आउन सक्दैंनन् । विद्यालयमा सेन
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











