प्रमुख समाचारमहेन्द्रनगरमा गुञ्जियो- 'संविधानमा यति कुरा टाँसी दे, बलात्कारीलाई फाँसी दे'
न्यूज ब्यूरो, जनकपुरधाम । दिनानुदिन बढदै गएको बलात्कारको घटनाको विरोधमा धनुषाको महेन्द्रनगरमा वृहत रयाली निकालिएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित स्थानिय दुधमती यूवा क्लवको अगुवाईमा निकालिएको वृहत रयालीमा कञ्चनपुरकी चेली निर्मला पन्त, महोत्तरीकी ९ महिने बालिका सोनाली चौधरी ल
८ वर्ष अगाडि · प्रमुख समाचार











