ब्यूरो अपरेशनसिरहामा एक वालिका उपर यौन दुर्ववहारको प्रयास, पक्राउ गरेकालाई प्रहरीले छाडे
न्यूज ब्यूरो, सिरहा । सिरहामा ११ वर्षिया वालिकालाई यौन दुर्ववहार गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरेका युवकलाई प्रहरीले छाडिदिएको रहस्य खुलेको छ । विजया दशमीको साँझ एक बालिकालाई सौच गर्न गएका बेला यौन दुर्ववहार प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको हो । सौच गर्न गएकी बालिकालाई अपहरण श
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











