न्यूज हाईलाईटयोगी आदित्यनाथ जनकपुर आउने जानकारी छैन : कानुनमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाहमहोत्सव (विवाहपँचमी) मा भारत युपीका मुख्यमन्त्री योगी आउने जानकारी नभएको प्रदेशका मन्त्रीले बताएका छन् । उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री विवाहपँचमीमा जनकपुरधाम जन्ती बनेर आउने चर्चा तथा स्वागतको तयारी जोडतोडले चलिरहेको बेला योगी आदित्यनाथ जनकपुरधाम आउन लागे
७ वर्ष अगाडि · न्यूज हाईलाईट











