बिज्ञान-प्रबिधिआजदेखि लाईसेन्सको फाराम खुल्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । कैयौँ महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र ( लाईसेन्स) को फाराम आजदेखी खुल्ला भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मँसिर ७ गतेदेखि पुनः सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि आवेदन लिने सूचना जारी गरेको हो । तीनचक्के, च
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











