टुकी (डिबिया) मा जलेर बालिकाको मृत्यू
चन्दन रौनियार, मोरङ । मोरङको बेलवारी नगरपालिका वडा नं. ७ बाहुनीमा घरमा बालेको टुकी बत्तिमा जलेर ३ बर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ ६ बजेको समयमा स्थाीय नवल किशोर चौधरीको ३ बर्षीया छोरी खेल्ने क्रममा घरमा बालेको टुकी बत्तीले पोल्दा गम्भीर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि तत्काल बि।

२०७५ मंसिर १३ बिहीबार, दिउँसो १२:०१ बजे१ मिनेट पढाइ

चन्दन रौनियार, मोरङ । मोरङको बेलवारी नगरपालिका वडा नं. ७ बाहुनीमा घरमा बालेको टुकी बत्तिमा जलेर ३ बर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधवार साँझ ६ बजेको समयमा स्थाीय नवल किशोर चौधरीको ३ बर्षीया छोरी खेल्ने क्रममा घरमा बालेको टुकी बत्तीले पोल्दा गम्भीर घाईते भएकी थिईन ।
घाईतेलाई उपचारको लागि तत्काल बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राती १ः३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…