न्यूज हाईलाईटविवाहपँचमीः औसत ७ हजारबढी श्रद्धालु भित्रिदै !
न्यूज ब्यूरो , जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा परापूर्वकालदेखि लाग्दै आएको विवाहपँचमी महोत्सवमा दर्शनार्थीहरुको घुइँचो देखिएको छ । यसपालिको विवाहपँचमी महोत्सवमा भारत यूपी राज्य (उत्तर प्रदेश) का मुख्यमन्त्री योगी आदित्यनाथ जनती (बराती) बनेर आउने भएपछि अन्य वर्षको तुलनामा यसवर्ष बढी श्र
७ वर्ष अगाडि · न्यूज हाईलाईट











