ईनरुवा नगरपालिकाको कामकाज ठप्प !
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत इन्द्रानन्द साहलाई हातपात भएको भन्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारिएको छ । स्थानिय राजिब मेहेताले शाहलाई काम ढिलो गरेको भन्दै हातपात गरेका थिए । घर नक्सा पासको लागी इनरुवा नगरपालिका पुगेका मेहेताले साहलाई हातपात गरेको

२०७५ मंसिर २५ मंगलबार, दिउँसो ३:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत इन्द्रानन्द साहलाई हातपात भएको भन्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारिएको छ ।
स्थानिय राजिब मेहेताले शाहलाई काम ढिलो गरेको भन्दै हातपात गरेका थिए ।
घर नक्सा पासको लागी इनरुवा नगरपालिका पुगेका मेहेताले साहलाई हातपात गरेको बिरोधमा सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।
कुटपिटपछि इनरुवा नगरपालिका कार्यालय र १० वटै वडा कार्यालय बन्द छन् । कुटपिट गर्नेमाथि कारवाही नभएसम्म कार्यालय नखुल्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…